भारत भ्रमण अत्यन्त सफल : निधि

काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण अत्यन्त सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा यही भदौ २ गते भारत भ्रमण गरी आज स्वदेश फर्किनुभएका निधिले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणबाट आफू असाध्यै सन्तुष्ट भएको बताउनुभयो । सो क्रममा राजनीतिदेखि विकाससम्मका कुराकानी भएको जानकारी उहाँले दिनुभयो । दुवै देशका … Continue reading भारत भ्रमण अत्यन्त सफल : निधि